पूर्व राज्यमन्त्री नवराज रावतको पहलमा सुर्खेत पश्चिममा सुरू भएका योजनाहरु

खगेन्द्र हमाल, सुर्खेत । नेकपा एमाले सुर्खेतका लोकप्रिय नेता तथा निवर्तमान राज्यमन्त्री नवराज रावतले बिगतमा आफ्नो कार्यकालमा पहल गरेका सुर्खेत पश्चिमका विकास निर्माणका योजनाहरुले फड्काे मार्दै गएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारका बेला राज्यमन्त्री भएका रावतले उक्त योजनाहरु पार्न पहलकदमी गरेका थिए ।राज्य मन्त्री तथा सांसद हुँदा सुर्खेत २ मा ठुला योजना हरू समवेश गरेका थिए । जसको आज परिणामहरू बिस्तारै देखिना थालेका छन् ।
१) १३२ केवि प्रसारण लाईन बिजुली कोहलपुर देखि सुर्खेत सम्मको लाईन प्रक्रियागत रूपमा अगाडि बढिरहेको छ ।
२)सुर्खेतको सुपाकुनामा रहेको लगभग ६ बिगाहा जमिनमा विद्युतको सब स्टेसन निर्माणधिन अबस्थामा रहेको छ।
३) सुर्खेत बिजौरामा ३३kv बिधुत प्रसारण लाइन ।
४)सुर्खेत बाबियाचौर बिधुत लाईन ३३ kv ।
५) मदन भण्डारी राजमार्ग अन्तर गत विद्यापुर बल्देको सडक टेन्डर प्रक्रिया अगाडि बढेको छ।
६) खामा गाणे गुटुखोला रणनीतिक सडकको काम निर्माणाधीन अबस्थामा रहेको छ।
६) कैलालीको खकरौला कर्णाली चिसापानी कुईने जङ्गला घाट अछामको गैटार सडक र सोही सडकको जङ्गला घाट स्याले करा राकम कर्णाली पुल कालिकोट जुम्ला हुमला हुँदै हिल्सा सडक कति पय ठाउमा काम सुरू हुँदै गरेको छ । यो योजनामा समावेश भएको यो सडक त्रिदेशिय सडकको रूपमा अगाडि बढेको छ ।
७) बिनपा १४ गडि कल्याद काद भक्तडि रेक्चा धनरास डोटि जोडने पर्यटकीय सडकको सबै काम पूरा भई निर्माणधिन अबस्थामा रहेको छ।
८) कर्णाली नदि जङ्गला घाटमा पक्की पुल निर्माणाधिन अबस्थामा छ।
९) मदन भण्डारी राजमार्ग अन्तर गत बिउरेनी खोला बिधापुर खोला र गुटु खोला मा पक्की पुलहरु निर्माणाधिन अबस्थामा रहेका छन् ।
१०) बड्डीचौर खानेपानी टेण्डर प्रक्रिया पूरा गरि निर्माणाधिन अबस्थामा रहेको छ ।
११) पंन्पुरी १, २, ३ मा बृहत् खानेपानी आयोजना काम शुरू भईरहेको छ ।
१२) रेक्चा लिफ्ट खानेपानी आयोजना निर्माणधिन अबस्थामा छ ।
काभ्रे । नेपाली कांग्रेस काभ्रेका सभापति एवं बाग्मती प्रदेशका सभाका सदस्य तीर्थ लामाले खानीखोलाका जनताको पनि धुलिखेल र बनेपाका जनताको जस्तो जिवनस्तर हुनु पर्नेमा जोड दिएका छन् । खानीखोला गाउँपालिकाद्वारा आयोजित बृहत सोनाम ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लामाले जिवनस्तर सुधार गर्न आफू लागिपर्ने बताएका हुन् । उनले भने, ‘ आम नागरिकको मुहारमा सुखि ल्याउने सोचेर यस प्रदेशमा काम गर्न आएको छु । राजनीतिक गर्ने राजनीतिकर्मी धेरै आउनु भयो, तर वास्तविक रुपमा जनताको लागि र यस ठाउँको लागि राजनीतिक गर्ने व्यक्त्ति हामीले नपाएर आज हाम्रो यो ठाउँ र यहाँका जिवनस्तर धेरै पछाडी परेको छ ।
काठमाडाैं । बागमती प्रदेशमा १४ बाट मन्त्रालयको संख्या घटाएर ११ मा झारिने भएकाे छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुस २६ गते पदभार ग्रहण गर्दै प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा १५ दिनभित्र प्रदेशको मन्त्रालयको अध्ययन गरेर संख्या निर्धारण गर्दै प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए ।