# भर्खरै
Namaste Icon
Ad

दाङमा व्यावसायिक बधिया भाले पालन

दाङमा व्यावसायिक बधिया भाले पालन

दाङको लमही नगरपालिका–६, देउपुरका कमलजङ्ग सिंह ठकुरीले व्यावसायिक रुपमा पालेको बधिया भाले । बजारमा उचित मूल्य पाउन थालेपछि पछिल्लो समय दाङका लोकल कुखुरापालक किसानले बधिया भाले उत्पादनलाई जोड दिन थालेका छन् । प्रतिगोटा भाले यहाँ रु तीन हजारदेखि रु पाँच हजारसम्ममा बिक्री गरिन्छ । तस्बिरः रासस

सम्बन्धित समाचारहरु

बुढा दम्पतीकाे सन्देश - ‘काम सानो ठूलो हुँदैन’

बुढा दम्पतीकाे सन्देश - ‘काम सानो ठूलो हुँदैन’

सुर्खेत । बिहानै झिसमिसेमै पर्शुराम र श्रीमती धर्मा बुढा तरकारी बारीमा पुग्छन् । तरकारी बारीमा उम्रिएको झार उखेल्दै तरकारी गोडमेल गर्न बुढा दम्पतीलाई भ्याइनभ्याइ हुन्छ । बिक्रीका लागि योग्य भएको तरकारी टिपेर बजार लैजाने तयारी गर्छन् । बिक्री गर्न मिल्ने तरकारी टिपेर बोरामा राख्ने र खाना खाइसकेपछि तरकारी बिक्रीका लागि बजारतिर लाग्नु बुढा दम्पतीको दिनचर्या हो ।

कागेश्वरी मनोहरा २ आलापोटमा खुल्याे हरहर महादेव कृषि केन्द्र

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटमा कृषि केन्द्रको शुभारम्भ भएको छ । सदस्य उद्यमशिलता कार्यक्रम अन्र्तगत उक्त परियोजनाको उद्घाटन नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले गरे । हरहर महादेव साकोस (सहकारी संस्था) को भागिनी संस्थाको रुपमा रहेको हरहर महादेव कृषि केन्द्रको उद्घाटन नगरपालिकाका नगर प्रमुख कार्कीले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

Ad