# भर्खरै
Namaste Icon
Ad

सिक्किमी स्वादमा नेपाली ब्राण्डको नेपाली चिया 'चिया चुस्की'

सिक्किमी स्वादमा नेपाली ब्राण्डको नेपाली चिया 'चिया चुस्की'

काठमाडाैं । नेपाली चिया पारखीहरुका लागि चिया चुस्कीले बिभिन्न स्वादका चिया बजारमा ल्याएको छ । नेपालको चिया भुमिको रुपमा परिचित ईलामको उत्कृष्ट सुगन्धित चियाका ताजा पत्ता मिश्रण गरि रक्तकाली चिया उधोग ईलामबाट उत्पादित ग्रिन टि, ह्वाइट टि, यल्लो टि, आईस टि तथा सिटिसि चिया चिया चुस्की ब्राण्डका बहु स्वादिलो चिया बजारमा ल्याएको हो ।

उक्त चिया नेपाली बजारमा पाईने उत्कृष्ट चिया मध्यमा पर्ने कम्पनीको भनाई छ । स्वाद र स्वास्थमा उत्तिकै गुणस्तरिय रहेको दावि कम्पनीको छ । बिषाधीरहित वगानका ताजा चियाका पत्ता बाट निर्माण गरिएकाले यसमा एण्टिअक्सिडेन्टहरु भएकाले शरिरमा भएका जिवित कोषलाई सुरक्षा दिई मृत कोषलाई पुर्नजिवित गरि क्यान्सर उत्पन्न गर्ने कोशिकाहरुलाई मार्न सहयोग प्रदान गर्दछ । नियमित रुपमा यो व्राण्डको चिया सेवन गर्नाले शरिरमा रोग प्रतिरोधात्मक क्षमताको बिकाश गर्दछ । यस ब्राण्डका चियाको सेवन बाट शरिरलाई हाईड्रटेड र मोईस्चराईज राख्दछ।

अनावश्यक रुपमा शरिरमा जमेको बोसो पगालि शरिरको तौललाई नियन्त्रण गर्दछ । मुख तथा श्वास को दुर्गन्ध हटाई सुगर रोग तथा उच्च रक्तचाप बाट उत्पन्न हुने जोखिमलाई नियन्त्रण गरि मुटुको रोग तथा हृदयघात हुन बाट समेत बचाउछ। शरिरको पाचन प्रणालीलाई मजबुत बनाउनुको साथै अनिन्द्रा बाट छुटकरा दिलाउछ । हाल सुफत मुल्यमा दराज अनलाईन बाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ । यसको प्याकेजिगं तथा वजारिकरण भने बशिष्ठ श्री कृषि फार्म बिराटगर १९ ले गरेको छ ।

सम्बन्धित समाचारहरु

बुढा दम्पतीकाे सन्देश - ‘काम सानो ठूलो हुँदैन’

बुढा दम्पतीकाे सन्देश - ‘काम सानो ठूलो हुँदैन’

सुर्खेत । बिहानै झिसमिसेमै पर्शुराम र श्रीमती धर्मा बुढा तरकारी बारीमा पुग्छन् । तरकारी बारीमा उम्रिएको झार उखेल्दै तरकारी गोडमेल गर्न बुढा दम्पतीलाई भ्याइनभ्याइ हुन्छ । बिक्रीका लागि योग्य भएको तरकारी टिपेर बजार लैजाने तयारी गर्छन् । बिक्री गर्न मिल्ने तरकारी टिपेर बोरामा राख्ने र खाना खाइसकेपछि तरकारी बिक्रीका लागि बजारतिर लाग्नु बुढा दम्पतीको दिनचर्या हो ।

कागेश्वरी मनोहरा २ आलापोटमा खुल्याे हरहर महादेव कृषि केन्द्र

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–२ आलापोटमा कृषि केन्द्रको शुभारम्भ भएको छ । सदस्य उद्यमशिलता कार्यक्रम अन्र्तगत उक्त परियोजनाको उद्घाटन नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले गरे । हरहर महादेव साकोस (सहकारी संस्था) को भागिनी संस्थाको रुपमा रहेको हरहर महादेव कृषि केन्द्रको उद्घाटन नगरपालिकाका नगर प्रमुख कार्कीले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

Ad