# भर्खरै
Namaste Icon
Ad

ब्युटिसियन एण्ड फेसन अवार्ड सम्पन्न, क-कसले पाए अवार्ड ?

ब्युटिसियन एण्ड फेसन अवार्ड सम्पन्न, क-कसले पाए अवार्ड ?

काठमाडौं । अनुराधा फिल्म्स इन्टरनेस्नल प्रालिको आयोजनामा दोस्रो ओटु हिमालय नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९भब्यताको साथ सम्पन्न भएको छ।  एमाले नेत्री अष्टलक्ष्मी शाक्यको प्रमुख अतिथ्यतामा सम्पन्न अवार्ड कार्यक्रममा प्रदेश न. १ की प्रदेश सभा सदस्य माननीय डोल्मा तामाङ, नेपाल फिल्म सोसाईटीका अध्यक्ष कृष्ण मल्ल, परिबर्तन नेपालका अध्यक्ष तथा बरिष्ठ चलचित्रकर्मी मोहन निरौला, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, द्वन्द कलाकार संघका अध्यक्ष नारायण प्रधान, चलचित्र संघका उपाध्यक्ष गोपालकाजी कायस्थ, नृत्य कलाकार संघका अध्यक्ष जनक कार्की, म्यूजिक भिडियो निर्देशक समाजका अध्यक्ष बिधान कार्की, बरिष्ठ कलाकार लय संग्रौला, उत्तम केसी, बरिष्ठ अभिनेत्री रेजिना उप्रेती, संचिता लुइँटेल, नायक सबिन श्रेष्ठ, पत्रकार निर्देशक माधब राज खरेल बिशेष अतिथि रहेका थिए भने कार्यक्रममा अन्य कलाकार लागायत बिशिष्ठ व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो।

अघिल्लो बर्ष देखि हुदैं आएको नेपालमा नै पहिलो पटक सौन्दर्यकर्मीहरु, फेसन मोडल तथा फेशन डिजाईनरहरुको लागि "दोस्रो ओटु हिमालय नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९" यस बर्ष पनि सुन्दरताको क्षेत्रमा योगदान पुर्याएका पार्लर, ब्युटी ट्रेनीङ सेन्टर, सौन्दर्य ब्यबसाय संग आबद्ध सम्पूर्ण विधा-मेकअप, हेयर, नेल, फेसियल लगायत अन्य विधा, कस्टमेटिक प्रोडक्ट, कस्टमेटिक कम्पनि र फेसन मोडल र फेसन बुटिकलाइ अवार्ड तथा सम्मान प्रदान गरिएको प्रोत्साहनाज ब्युटी पार्लर एण्ड ट्रेनीङ सेन्टरकि अध्यक्ष तथा आयोजक रेणु शाक्य रानाले जानकारी गराइन् ।

 

सम्मानित व्यक्तित्वहरु :

१. मा.मीना कुमारी श्रेष्ठ- राष्ट्रिय नारी सम्मान (प्रदेशसभा सदस्य प्रदेश नं. १)

२. लक्ष्मी महत-वरिष्ठ सौन्दर्यविद् सम्मान

३. रुस्का श्रेष्ठ वैद्य– वरिष्ठ सौन्दर्यविद् सम्मान

४. शारदा थापा क्षेत्री– वरिष्ठ सौन्दर्यविद् सम्मान

५. रोशनी केसी निर्मात्री अभिनेत्री– राष्ट्रिय नारी सम्मान

६. गीता भण्डारी–वरिष्ठ सौन्दर्यविद् सम्मान

७. सन्जु महर्जन – राष्ट्रिय खेलाडी सम्मान

८. मीनु थापा –वरिष्ठ सौन्दर्यविद् सम्मान

९. लक्ष्मी थापा– सौन्दर्यकर्मी सम्मान

१०. मैयाँ विश्वकर्मा – वरिष्ठ सौन्दर्यकर्मी सम्मान

११. कुमारी सिग्देल लामिछाने– वरिष्ठ सौन्दर्यकर्मी सम्मान

१२. मीना कुमारी लामा– सौन्दर्यकर्मी विशेष सम्मान

१३. बबिता श्रेष्ठ – भिडियो निर्देशन सम्मान

१४. प्रतिभा शाही – सौन्दर्यकर्मी सम्मान

१५. उषा गुरुङ – सौन्दर्यकर्मी सम्मान

१६. हरि कर्माचार्य – राष्ट्रिय गायन सम्मान

१७. निमा महर्जन – सौन्दर्यकर्मी सम्मान

१८. बिना श्रेष्ठ – संचारकर्मी विशेष सम्मान

१९. गीता अधिकारी – कला पत्रकारिता सम्मान

२०. संगीता गुरुङ – सौन्दर्यकर्मी सम्मान

२१. ज्ञानु महर्जन – सौन्दर्यकर्मी सम्मान

२२. सावित्रा चिलुवाल – राष्ट्रिय गीतकार सम्मान

२३. पद्मा तुलाधर – सौन्दर्यकर्मी सम्मान

२४. राकेश महर्जन – राष्ट्रिय खेलकूद सम्मान

२५. गीता केसी – सौन्दर्यकर्मी सम्मान

२६. अमिना दर्शनधारी –सौन्दर्यकर्मी सम्मान

२७. सुनिता केसी – सौन्दर्यकर्मी सम्मान

२८. सरिता ताम्राकार – सौन्दर्यकर्मी सम्मान

२९. रमिता महर्जन – समाजसेवी सम्मान

३०. पार्वती पौडेल – सौन्दर्यकर्मी सम्मान

३१. बुद्धिमाया धिमाल – सौन्दर्यकर्मी सम्मान

३२. सिता बस्नेत –सौन्दर्यकर्मी सम्मान

३३. सनम सुब्बा –सौन्दर्यकर्मी सम्मान

३४. विनिता सुवेदी – सौन्दर्यकर्मी सम्मान

३५. सबिता पोखरेल – कला पत्रकारिता सम्मान

३६. रमा तिमिल्सिना – समाजसेवी सम्मान

३७. विष्णु तेम्बापो लिम्बू – राष्ट्रसेवक सम्मान

३८. सन्दिप खनाल– सौन्दर्य व्यवसायी सम्मान

३९. चन्दा लामा घिसिङ – सौन्दर्यकर्मी सम्मान

४०. कमला जोशी – संचारकर्मी सम्मान

४१. बद्री थापा– फोटोग्राफी सम्मान

 

अवार्ड प्राप्त गर्नेहरु यस प्रकार छन् :

 

बेष्ट ब्यूटिसियन ट्रेनर : यशोदा केसी (कर्णाली प्रदेश सुर्खेत)

बेष्ट मोटिभेसन ब्यूटिसियन ट्रेनर : प्रमी शाक्य (कर्णाली प्रदेश सुर्खेत)

बेष्ट ब्यूटि पार्लर एण्ड ट्रेनिङ सेन्टर : गीता भण्डारी लुम्बिनी प्रदेश नेपालगन्ज)

बेष्ट ब्यूटिसियन अफ दि इयर: कामिनी शाह मधेश प्रदेश

बेष्ट हेयर टेक्निसियन अफ दि इयर:शिल्पा महतो, मधेश प्रदेश

बेष्ट ब्यूटिसियन अफ दि इयर :सन्ध्या बस्नेत, प्रदेश नं. १, झापा

बेष्ट मेक अप आर्टिष्ट : कोपिला ठकुरी, प्रदेश नं. १ इटहरि

बेष्ट ब्यूटिसियन ट्रेनर :रेश्मा श्रेष्ठ, चितवन प्रदेश नं. ३

इन्टरनेशनल ब्यूटिसियन अफ दि इयर:अनिता गुरुङ, हङकङ

मोष्ट पपुलर पर्सानालिटीः नवराज श्रेष्ठ

बेष्ट फेसन मोडल महिलाः डा.आयुष्नोभा ढुंगाना

बेष्ट फेसन मोडल पुरुषः दिपेन्द्र सोनाम

बेष्ट ब्यूटिसियन एजुकेटर एण्ड ट्रेनरः मिनु थापा

बेष्ट सेमी पर्मानेन्ट मेकअफ ट्रेनरः लक्ष्मी थापा

बेष्ट फेसियल एण्ड स्किन केयर : ईश्वरी श्रेष्ठ

बेष्ट ब्यूटि प्रोडक्ट : एन प्लस

बेष्ट हेयर कलरिष्ट :मीना कुमारी लामा

बेष्ट नेल आर्टिष्ट : किरण नगरकोटी राई

बेष्ट मेकअप आर्टिष्ट: रञ्जना पनेरु (कुशुम)

पपुलर ब्यूटिसियन अफ दि इयरः सुस्मिता दंगाल कार्की

सेलिब्रेटी ब्यूटिसियन अफ दि इयरः रश्मिला श्रेष्ठ

बेष्ट ब्यूटिसियन: देवी महर्जन

बेष्ट हेयर स्टाइलिष्ट: नविना राजथला

बेष्ट ब्यूटिपार्लर एण्ड ट्रेनिङ सेन्टरः मनु पुन (टेरिसा ब्यूटि पार्लर एण्ड ट्रेनिङ सेन्टर सामाखुशी)

पपुलर ब्यूटिपार्लर एण्ड ट्रेनिङ सेन्टरः उमा खड्का (यूसी ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टर, सामाखुशी)

सेलीब्रेटी मेकअप आर्टिष्ट: रिना महर्जन

पपुलर मेकअप आर्टिष्ट: संगीता डंगोल

बेष्ट ब्राइडल मेक अप आर्टिष्ट: पार्वती शाक्य

बेष्ट नेल आर्ट ट्रेनर अफ दि इयरः मन्जु सुवेदी

पपुलर ब्यूटिसियन ट्रेनरः स्वस्तिका गुभाजू

कुशुम खड्का केसी : बेष्ट हेयर ड्रेसर (महिला)

सम्बन्धित समाचारहरु

काठमाडौं । आफ्नै नाम, शान र पहिचान सहित सम्पन्न भएको‘पाँचौ एटिए एभरेष्ट ग्लोबल नेपाली फिल्म अवार्ड’को पाँचौ संस्करण २०२२ को समापन तथा विभिन्न कारणले अवार्ड कार्यक्रममा उपस्थित हुन नसकी अवार्ड लिन नसकेका चलचित्रकर्मीहरुलाई अवार्ड वितरण कार्यक्रम काठमाडौंमा भव्यताको साथ सम्पन्न भएको थियाे । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमा आयोजना गरिएको उक्त अवार्ड सभ्य तथा भब्यताको साथ सम्पन्न भएको थियो । बिगत ५ बर्ष देखि चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को आयोजना गरिदैं आएको उक्त अबसरमा ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नबराज श्रेष्ठले बताएका छन् ।

काठमाडौं । फिल्म ‘ब्लड मनी’बाट अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियाको एक फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् । सिड्नीमा सम्पन्न टाइटन फिल्म फेस्टिभलबाट ऋचाले उक्त अवार्ड जितेकी हुन् । ट्रफी बोकेर उनी आगामी बुधबार नेपाल फर्कने तयारी छ ।

प्रतिक्रिया दिनुहोस

Ad