विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख चुडाल पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख पूर्ण चुडाललाई पक्राउ गरेको छ । भ्रष्टाचारको आरोपमा उनलाई नियन्त्रणमा लिइएको अख्तियार स्रोतले बतायो । उनलाई अख्तियारबाट खटिएको टोलीले विमानस्थल प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको हो ।
काठमाडौं । संघीय संसद भवन अगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । उनले मंगलबार दिउँसो संघीय संसद भवन अगाडि आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गरेका थिए । प्रहरीले उद्धार गरेर उपचारको लागि अस्पताल पुर्याए पनि आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो ।
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनअगाडि मंगलबार आत्मदाहको प्रयास गरेका व्यक्तिको अवस्था गम्भीर छ ।
दर्पण दैनिक
२०७९ मंसिर २६ गते ०७:०१
कसैलाई अबसरै अबसर दीदा हामीलाई देख्दैनदेख्नु दुखत हो!
राजनीतिक पृष्ठभूमिको कुरा गर्दा मेरो बुवा नेकपाएमाले जुम्लाको संस्थापक नेतामध्य एक हो जसको प्रतक्ष्य प्रभाब ममा परेर म राजनीतिमा लागे, त्यतीबेला ६,७ कक्षा पढ्दा गाउ टोल पार्टीका कार्यक्रममा बुवाको आग्रहमा स्वागत भाषण गर्दै...
दर्पण दैनिक
२०७९ कार्तिक २४ गते ०४:३२
११ मा २०७२ सालबाट सुरु भएको 'जालकाँडा बोयर ब्रिडिंग हर्ट,पशुपालन तथा कृषी सहकारी संस्था लिमिटेड' अहिले ब्याबसायीक बोयर बाख्रा पालन सफलताको उदाहरण भएको छ ।
२०७२ सालमा २५ जनाको समूह बनाएर शुरु गरेको १५३ घरधुरी सहभागी सामुहिक बाख्रा पालन ब्याबसायमा अहिले...
दर्पण दैनिक
२०७९ कार्तिक १६ गते ०७:१८
सबै संसदीय निर्वाचनमा जित हासिल गरेका गच्छदारले आफ्नै क्षेत्रका जनतालाई अँध्यारोमा राखेकैले मतदाता उनीप्रति नरम छैनन् । २०६४ सालको संविधानसभा सदस्य हुँदै कम्युनिस्ट राजनीतिमा आर्थिक सवलीकरणका नाराहरु अघि सार्दै निरन्तर उदाइरहेकी भगबती चौधरीले आफ्नो क्षेत्रमा मात्र नभएर राष्ट्रिय अन्तराष्ट्रिय स्तरमै...
दर्पण दैनिक
२०७९ कार्तिक १४ गते ०२:०४
सङ्घीयता, समानुपातिक समावेशिता र धर्मनिरपेक्षताजस्ता विशेषतासहितको लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । यस सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र स्थायित्व आजको मुख्य प्रमुख सवाल बनेको छ । हामी विगतदेखि नै लोकतन्त्र, राष्ट्रियता र जनजीविकाका निम्ति भएका आन्दोलनको अग्रमोर्चामा रहेर सङ्घर्ष गर्दै...
दर्पण दैनिक
२०७९ आश्विन २५ गते ०७:०८
गर्न मन थियो तर २०७६ माघ ८ गते विहिवार देखि तपाईले मेरो फोन रिसिभ गर्नु छोड्नुभयो । तपाईले मलाई जनता समाजवादी पार्टीमा हुँदा तपाई र मेरो भेटघाट बाक्लै थियो । तर म फोरम पार्टी छोडेर नेकपा मा प्रवेश गरे माघ...
दर्पण दैनिक
२०७९ आश्विन २३ गते ०८:५९
यो पटक कालिकोटमा संघीय सांसदकाे उम्मेदवार बनोस र एकपटक कालिकोट वाट सबैले मतदान गरेर बिजयी गराउ भन्ने थियो भन्ने मैले महसुस गरेको छु। तर सुन्दर कालिकोट लाई समृद्ध कालिकोट बनाउने मेरो सपना, सांसद बनेर ठुलो मान्छे बन्ने भन्दा पनि जनताको...
दर्पण दैनिक
२०७९ भाद्र २७ गते १०:२०
पार्टीका स्थायी कमिटी सदस्यसमेत रहेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र मानिने घिमिरे पार्टीको सातौं राष्ट्रिय महाधिवेशनबाटै ओलीलाई पार्टी अध्यक्ष बनाउनु पर्छ भन्ने धारमा उभिए । पार्टीको ९औ महाधिवेशन पछि घिमिरेले अध्यक्ष ओलीको सचिवालयमा प्रमुखको रुपमा रहेर काम...
दर्पण दैनिक
२०७९ भाद्र २६ गते ०३:३७
मलाई गर्नुभएछ, त्यो चाहिँ ठिकै भयो। तर उहाँलाई केही प्रश्न सोध्नै मन लाग्यो:
१. पन्ध्र वर्ष सांसद हुँदा, संसद चलेका कूल दिनहरूमा तपाईं कति पटक संसदमा उपस्थित हुनुभयो? उपस्थित नभएको दिनको भत्ता खानुभयो कि भएन?
२. संसद भनेको...
दर्पण दैनिक
२०७९ भाद्र १२ गते ०४:५९
हामी रातिमात्र हैन, दिउँसो पनि झुल भित्र बसेर पढ्ने/सुत्ने गर्दथ्यौं । डेंगीको कारक यो लामखुट्टे बाल्टिन, जग, फूलदानी आदि सफा ठाउँमा बस्ने तथा प्राय : दिनमा टोक्ने प्रकृतिको भएकोले हामीले त्यस्ता पानी जम्ने ठाउँ सुख्खा राख्थ्यौं । कतै बाहिर जाँदा...
दर्पण दैनिक
२०७९ भाद्र ८ गते ०८:१४
अभ्यास गर्दै पहिलो निर्वाचन सम्पन्न गरेर देश एउटा फरक प्रणालीमा हिडेको पनि पाँच बर्ष पूरा भएर हामी अर्को निर्वाचनको मुखमा आइपुगेका छौं। स्थिरताको चाहाना अनुरुप जनताले अघिल्लो निर्वाचनमा कम्युनिष्ट पार्टीहरुलाइ बहुमत दिएको अवस्था रहेता पनि त्यो सरकार पाँच बर्ष टिक्न...