# भर्खरै
Namaste Icon
Ad

पर्यटन

Ad

पर्यटनमन्त्री किरातीले कार्यकक्षमै टाँसे यस्ताे सूचना

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मन्त्रालयमा नयाँ अभ्यासको थालनी गरेका छन् । आफूलाई खादा, फूल माला लिएर बधाई दिन आउने शुभचिन्तकका लागि मन्त्री किरातीले ‘डोनेक्सन बक्स’ को व्यवस्था गरेका छन् ।


पर्यटनमन्त्री किराँतीकाे पहलाे निर्णय

काठमाडौं । साँस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुधन किराँतीले पद बहाली गरेका छन् । पद बहाली गर्दै उनले आफूले कुनै पनि खादा नलगाउने बताएका हुन् । उनले पर्यटन मन्त्रालयमा कर्मचारी दरबन्दी कटौती गर्ने सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने पहिलो निर्णय गरेका छन् ।


अर्थमन्त्री पौडेललाई हानले दियो सुझाव

अर्थमन्त्री पौडेललाई हानले दियो सुझाव

काठमाडौं । होटल संघ नेपाल (हान) ले नवनियुक्ति अर्थमन्त्री विष्ण पौडेललाई तीन बुँदे सुझाव दिएको छ । बुधबार हानका अध्यक्ष सृजना राणाको नेतृत्वमा पदाधिकारी तथा सदस्यको टोलीले अर्थमन्त्री विष्णु पौडेललाई समग्र अर्थतन्त्रको बचाउ तथा होटल उद्योगको संरक्षणका लागि सुझाव दिएको हो ।


नेपाल वायुसेवाका जहाजमा 'भाइब्रेसन' भएपछि...

नेपाल वायुसेवाका जहाजमा 'भाइब्रेसन' भएपछि...

काठमाडौं । फ्लाइट कन्ट्रोल सिस्टममा देखिएको समस्याका कारण जहाज भाइब्रेसन (थर्किने) हुन थालेपछि भोजपुरतर्फ उडिरहेको नेपाल वायुसेवा निगमको ट्वीनअटर काठमाडौं नै फर्किएको छ । १५ यात्रु बोकेर उडिरहेको निगमको अल्फा ब्राभो युनिफर्म टुइनअटर टेकअफ भए लगत्तै समस्या देखिएपछि काठमाडौं नै फर्किएको एक पाइलटले बताए ।


पाइलट विजय लामालाई उडानमा रोक

पाइलट विजय लामालाई उडानमा रोक

काठमाडौं । विमान उडाइरहेको समयमा ककपिटबाट नै अन्तर्वार्ता दिएपछि नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट विजय लामालाई उडान भर्न रोक लगाइएको छ । विदेशी भ्लगर साम चुईलाई विमान उडाइरहेको समयमा ककपिटबाटै बरिष्ठ पाइलट लामाले भिडियो अन्तर्वार्ता दिएपछि उनको नाम उडानको रोष्टरबाट हटाइएको हो ।


मुक्तिनाथ क्षेत्रमा पूर्वाधार बिस्तार गर्दै एनआरएनए पुर्व उपाध्यक्ष लामा

मुक्तिनाथ क्षेत्रमा पूर्वाधार बिस्तार गर्दै एनआरएनए पुर्व उपाध्यक्ष लामा

काठमाडौं । मुस्ताङमा रहेको प्रशिद्ध तिर्थस्थस्ल मुक्तिनाथ क्षेत्रमा धार्मिक र पर्यटकीय पूर्वाधार थपिँदै गएको छ । पछिल्लो पटक गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनाम लामाको व्यक्तिगत पहलमा करोडौंको लगानीमा धार्मिक र पर्यटकीय पूर्वाधार थपिएका छन् । लामाको लगानीमा मन्दिर परिसरमा ३५ फिट अग्लो भगवान गौतम बुद्धको मूर्ति तयार भएको छ भने सोही आकारकै भगवान विष्णुको मूर्ति पनि राख्न लागिएको छ । त्यस्तै मुक्तिनाथ क्षेत्रमै अन्तर्राष्ट्रिय स्तरको बुटिक रिसोर्ट लो मुस्ताङ हिमालय रिसोर्ट पनि लामाकै लगानीमा तयार भएको छ ।


आइकाओ महासभामा पर्यटनमन्त्री श्रेष्ठले के भने ?

आइकाओ महासभामा पर्यटनमन्त्री श्रेष्ठले के भने ?

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाली आकाश सुरक्षित रहेको बताएका छन् । क्यानडाको मड्रियल सहरमा जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ९आइकाओ०को ४१ औं त्रैवार्षिक महासभामा मन्त्री श्रेष्ठले आइकाओले प्रतिपादन गरेका मापदण्ड र सुझाव अनुरुप हवाई सुरक्षामा नेपालले उल्लेखनीय प्रगति गरेको बताए ।


होटल संघ नेपालको साधारणसभा : कसले के भने ?

होटल संघ नेपालको साधारणसभा : कसले के भने ?

काठमाडौं । होटल संघ नेपालको अर्धवार्षिक साधारणसभा असोज ८ गते सम्पन्न भएको छ । होटल संघ नेपालले प्रकाशनमा ल्याएको कफिटेबुल बुक ‘नेपाल: ए जोर्नी फ्रम इस्ट टु वेस्ट’ नामक पुस्तक विमोचन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उठ्डयन मन्त्री जीवनराम श्रेष्ठले मन्त्रालयले घोषण गरेको पर्यटन दशकलाई उक्त पुस्तक सहयोगी हुने बताए । मन्त्री श्रेष्ठले कोभिडपछिको पर्यटनलाई अगाडि बढाउन सरकारी तवरबाट हुन सक्ने सहयोग गर्न कुनै कसर बाँकी नराख्ने बताए ।


काठमाडौंजस्तो सांस्कृतिक शहरमा बाटो बढाउने नाममा घर भत्काउनु हुन्नः पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौंजस्तो सांस्कृतिक शहरमा बाटो बढाउने नाममा घर भत्काउनु हुन्नः पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौंजस्तो सांस्कृतिक शहरमा विकासका नाममा संरचना भत्काउने काम गर्न नहुने बताएका छन् । आइतबार विश्वेश्वर महादेव मन्दिर पुनःनिर्माण कार्यको थालनी एवम् हनुमान ढोका नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले काठमाडौं उपत्यका पर्यटकीय दृष्टिकोणले अत्यधिक महत्त्वपूर्ण रहेको भन्दै बाटो फराकिलो गर्ने नाममा घर भत्काउन नहुने बताएका हुन् ।


टानको अध्यक्षमा निलहरि बाँस्तोला विजयी, काे काे भए निर्वाचित ? (सूचीसहित)

टानको अध्यक्षमा निलहरि बाँस्तोला विजयी, काे काे भए निर्वाचित ? (सूचीसहित)

काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा निलहरि बाँस्तोला विजयी भएका छन् । सोमबार सम्पन्न अधिवेशन तथा निर्वाचनमा प्रतिस्पर्धी रामप्रसाद सापकोटा 'कमल', र बोधराज भण्डारीलाई हराउँदै निलहरि बाँस्तोलाले ७३५ ल्याएर विजयी भएका हुन्।


Ad