बाजुरा । बुढिगंगा नगरपालिकाको पछिल्लो मतपरिणम आउन सुरु भएको छ । बुढिगंगा नगरपालिका वडा न १ र १० को गणना सम्पन्न भएकाे छ । वडा न १ र १० मा एमाले विजयी भइसकेकाे छ । वडा नम्बर २ र ९ काे मतगणना शुरु हुने भइरहेकाे छ । अहिलेसम्म २७ सय ४० मतगणना सकिएको छ ।
नेकपा एमाले
प्रमुख राम बहादुर बानियाँ १५९२
उप प्रमुख मायाँ कुमारी खड्का ( कुवँर) १५५७
नेपाली कांग्रेस
नगर प्रमुख रंग बहादुर खाती ९९०
उप प्रमुख रिता शाही १०१०
सम्बन्धित समाचारहरु
काभ्रे । नेपाली कांग्रेस काभ्रेका सभापति एवं बाग्मती प्रदेशका सभाका सदस्य तीर्थ लामाले खानीखोलाका जनताको पनि धुलिखेल र बनेपाका जनताको जस्तो जिवनस्तर हुनु पर्नेमा जोड दिएका छन् । खानीखोला गाउँपालिकाद्वारा आयोजित बृहत सोनाम ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै सांसद लामाले जिवनस्तर सुधार गर्न आफू लागिपर्ने बताएका हुन् । उनले भने, ‘ आम नागरिकको मुहारमा सुखि ल्याउने सोचेर यस प्रदेशमा काम गर्न आएको छु । राजनीतिक गर्ने राजनीतिकर्मी धेरै आउनु भयो, तर वास्तविक रुपमा जनताको लागि र यस ठाउँको लागि राजनीतिक गर्ने व्यक्त्ति हामीले नपाएर आज हाम्रो यो ठाउँ र यहाँका जिवनस्तर धेरै पछाडी परेको छ ।
काठमाडाैं । बागमती प्रदेशमा १४ बाट मन्त्रालयको संख्या घटाएर ११ मा झारिने भएकाे छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पुस २६ गते पदभार ग्रहण गर्दै प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा १५ दिनभित्र प्रदेशको मन्त्रालयको अध्ययन गरेर संख्या निर्धारण गर्दै प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए ।